स्याङ्जा: जिपले ठक्कर दिँदा वालकको मृत्यु

भाद्र २६, जिल्ला स्याङजा पुतलिबजार न.पा.१० राङखोला स्थित भित्री सडक खण्डमा लु.१च ६०९७ नं.को जिपले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ६ को आयोन गुरुङलाई ठक्कर दिंदा निजको घटनास्थलमै मृत्यु भएको । जिप प्रहरीको नियन्त्रणमा रहेको । फरार जिप चालकको खोजतलास भईरहेको ।