लमजुङ: मो.सा.ले ठक्कर दिँदा वालक घाईते

भाद्र २६, जिल्ला लमजुङ बेसिशहर न.पा. ७ मकैडाडा स्थित बा.९१ प ३४२४ न.को मो.सा.ले ऐ.ऐ. बस्ने बर्ष ३ को मियुङ गुरुङलाई ठक्कर दिंदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।