तनहुँ: ट्रक र मो.सा.ठक्कर खाँदा मो.सा.चालक घाईते

भाद्र २६, जिल्ला तनहुँ व्यास न.पा.१ अम्रेनी स्थित पृथ्वीराजमार्गमा ग.१ ख ५६८८ नं.को ट्रक र ग. १७ प २१३३ नं.को स्कुटर एक आपसमा ठक्कर  खाँदा स्कुटर चालक ऐ.ऐ.२ बस्ने वर्ष २६ को गणेश अधिकारी घाइते भई गण्डकी अस्पताल पोखरामा उपचार भईरहेको । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको ।