स्याङ्जा: ट्रक र मो.सा.एकआपसमा ठक्कर खाँदा मो.सा.चालक घाईते

भाद्र २५, जिल्ला स्याङजा फेदीखोला गा.पा.२ बसारे स्थित सिद्धार्थ राजमार्गमा लु.१ ख ७६७९ नम्बरको ट्रक र बा.४५ प ३६५३ नम्बरको मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.पछाडि सवार जिल्ला रौतहट घर भई हाल जि.कास्की पोखरा म.न.पा.१७ बस्ने वर्ष १८ को भोला शाहा घाईते भई उपचारको लागि फेवासिटि अस्पताल पोखरामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको । ट्रक र मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।