तनहुँ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

भाद्र २४, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.४ दुलैगौडा स्थित पृथ्वीराजमार्गमा ग. १२ प ७३५२ नं.को मो.सा. र ग. १३ प २०७२ न.को मो.सा.एक आपसमा ठक्कर खाँदा ७३५२ नं.को मो.सा.चालक जि.स्याङजा हरिनास गा.पा.४ क्याक्मि बस्ने वर्ष २३ को धन प्रसाद थापा र २०७२ नं.को मो.सा.चालक जि.तनहुँ शुक्लागण्डकी न.पा.२ बस्ने वर्ष १८ को भुपाल गुरुङ घाईते भई कालिगण्डकी पोलिकिल्निक पोखरामा उपचार  भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।