तनहुँ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

श्रावण ६, जिल्ला तनहुँ म्याग्दे गा.पा.१ तल्लो गुणादी स्थित पृथ्वि राजमार्गमा ग.१२ प ५१४६ नं.को मो.सा.आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला कास्की पो.म.न.पा.३० बस्ने वर्ष २२ को बिनिप सुबेदी र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने वर्ष २० कि बेन्जीला सुबेदी घाईते भई रत्नहरि अस्पताल दमौलीमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।