बागलुङ: झुन्डि मृत्यु

श्रावण ६, जिल्ला बागलुङ बरेङ गा.पा.१ मिलनचोक बस्ने बर्ष ५१ को जिवन दर्जी आफ्नै घरको काठको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।