बागलुङ: झुन्डि मृत्यु

श्रावण ५, जिल्ला बागलुङ, बागलुङ न.पा.०४ स्थित कुडुले बस्ने वर्ष ५२ को टिकाराम आचार्य आफ्नै घरको बलोमा तारको पाँसो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।