बागलुङ: भिरबाट लडि मृत्यु

श्रावण ५, जिल्ला बागलुङ काठेखोला गा.पा.५ सापकोटा चोक बस्ने बर्ष ४५ को ईन्द्र बहादुर पुन घर नजिकै रहेको झौरियाको भिरबाट लडि घटनास्थलमा नै मृत्यु भएको भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।