पर्वत: जिपले ठक्कर दिँदा वालिका घाईते

श्रावण ४, जिल्ला पर्वत मोदी गा.पा.६ माथिल्लो डिमुवा स्थित भित्री सडक खण्डमा ग. २ च ६६६५नं.को बलेरो जिपले ऐ.ऐ. बस्ने वर्ष ५ कि प्रनिका के.सी.लाई ठक्कर दिँदा घाईते भई मेडिप्लस अस्पताल पोखरामा उपचार भईरहेको । जिप चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।