नवलपरासी (पूर्व): ट्रकले ठक्कर दिँदा १ जना घाईते

श्रावण ४, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ डण्डा स्थित पूर्व-पश्चिम राजमार्गमा लु. १ क ४७०९ नं.को मिनिट्रकले पैदल यात्री ऐ.मध्यबिन्दु न.पा.१ बस्ने वर्ष ३८ कि मिना सुनारलाई ठक्कर दिँदा घाईते भई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भईरहेको । ट्रक चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।