नवलपरासी (पूर्व): झुन्डि मृत्यु

श्रावण ४, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१४ थारु डण्डा बस्ने वर्ष ४२ कि पूर्णमाया महत्तो आफ्नै घरको सिलिङ पङ्खामा सलको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खवर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आवश्यक अनुसन्धान भईरहेको ।