नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

श्रावण ३, जिल्ला नवलपरासी (पूर्व) देवचुली.न.पा.१० प्रगति मार्ग स्थित भित्री सडक खण्डमा ना.१५ प ८६८८ नं.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने वर्ष ७० कि शान्ति क्षेत्रीलाई ठक्कर दिँदा घाईते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको। मो.सा.चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।