स्याङ्जा: ट्याक्टरले ठक्कर दिँदा मो.सा.चालक घाईते

श्रावण ३, जिल्ला स्याङ्जा चापाकोट न.पा.२ स्थित लु.१६ प ५८२४ न.को मो.सा.लाई लु.१ त ८०९९ नं.को ट्याक्टरले ठक्कर दिँदा मो.सा.चालक ऐ.ऐ.९ फुलवारी बस्ने वर्ष २२ को मधु भण्डारी घाईते भई मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।