तनहुँ: शव फेला

श्रावण २, जिल्ला तनहुँ व्यास न.पा.७ दुलेपानी स्थित मादी नदिको बिचमा नाम थर वतन नखुलेको अं. बर्ष ४० को पुरुष व्यक्तिको शव फेला परेको । सो सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको ।