कास्की: हाईलक्स दुर्घटना हुँदा चालक घाईते

असार ३१, जिल्ला कास्की पोखरा म.न.पा. ८ सभागृह चोक स्थितम बा ८ च ८८७१ नं.को हाईलक्स आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक जि.कास्की पोखरा म.न.पा. ६ लेकसाईड बस्ने वर्ष ५७ को मोहन सिंह लालचन घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । हाईलक्स प्रहरीको नियन्त्रणमा रहेको ।