पर्वत: रुखबाट लडि घाईते

जेष्ठ २६, जिल्ला पर्वत जलजला गा.पा. ८ लस्ती बस्ने बर्ष ४० को गम बहादुर क्षेत्री घर नजिकै जंगलमा घाँस काट्ने क्रममा रुखबाट खस्न गई घाईते भएको । निजको न्यूरो हस्पिटल बाँसबारी काठमाण्डौमा उपचार भईरहेको । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ।