कास्की: मृत अवस्थामा फेला

जेष्ठ २४, जिल्ला कास्की पोखरा म.न.पा.९ नयाँबजार स्थित गण्डकी मेडिकल कलेज नजिकै रहेको प्रतिक्षालयमा वतन नखुलेको सडकमा बस्ने, खाने अं.६५ बर्षको राम बहादुर राई मृत अवस्थामा छ भन्ने खबर प्राप्‍त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।