स्याङ्जा: मो.सा.ले ठक्कर दिँदा १ जना घाईते

जेष्ठ २२, जिल्ला स्याङ्जा पुतली बजार न.पा.११ जाडखोला स्थित सिद्वार्थ राजमार्गमा लु २५ प  ८७९३ न.को मो.सा.ले पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष ५४ कि  शिव कुमारी गुरुङलाई ठक्कर दिँदा घाईते भई फेवासिटी अस्पताल पोखरामा उपचार भईरहेको । मो.सा.चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।