नवलपरासी (पूर्व): झुन्डि मृत्यु

जेष्ठ २२, जिल्ला नवलपरासी (पूर्व) देवचुली न.पा. ९ बिशालटार बस्ने बर्ष अं.४२ को धन बहादुर दमाईले आफ्नै घरको फलामको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।