तनहुँ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

जेष्ठ २२, जिल्ला तनहुँ ऋषिङ गा.पा.१ हुप्सेटार स्थित कच्ची सडक खण्डमा ग. ११ प ५५०४ नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जिल्ला तनहुँ व्यास न.पा. ३ बिसघरे बस्ने बस्ने बर्ष २४ को सागर थापा र मो.सा.पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष २८ को रमेश श्रेष्ठ घाईते भई जिल्ला अस्पताल दमौलीमा उपचार भईरहेकोमा रमेश श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको । चालकलाई थप उपचारको लागि चरक अस्पताल पोखरा रिफर गरिएको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।