कास्की: स्कुटर दुर्घटना हुँदा चालक घाईते

जेष्ठ २२, जिल्ला कास्की पोखरा म.न.पा.९ न्युरोड स्थित ग. १२ प ९१५८ नं.को स्कुटर गोरुसंग ठक्कर खाई दुर्घट्ना हुँदा स्कुटर चालक जि.कास्की पोखरा म.न.पा. २१ निर्मल पोखरी बस्ने बर्ष ३० को जगत गिरी घाईते भई गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको । स्कुटर प्रहरीको नियन्त्रणमा रहेको ।