नवलपरासी (पूर्व): झुन्डि मृत्यु

जेष्ठ २०, जिल्ला नवलपरासी (पूर्व) बौदीकाली गा.पा.५ बबक वस्ने बर्ष २८ कि धनमाया पाटामगर आफ्नै धन्सारको बलोमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।