म्याग्दी: भिरबाट लडि मृत्यु

जेष्ठ २०, जिल्ला म्याग्दी धौलागिरी गा.पा.६ मराङ बस्ने वर्ष ४५ को यम बहादुर गर्बुजा ऐ.ऐ.स्थित छिरी भिरमा घाँस काट्ने क्रममा उक्त भिरबाट अं.५० मिटर तल खस्न जाँदा निजको घटनास्थलमा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।