बागलुङ: मो.सा.दुर्घटना हुँदा चालक घाईते

जेष्ठ १९, जिल्ला बागलुङ निसिखोला गा.पा.५ गलकत्ता भन्ने स्थानमा लु. १७ प १५३४ मो.सा. आफैँ आनियन्त्रित भई दुर्घटना हुँदा मो.सा.चालक जि.बागलुङ निसिखोला गा.पा.४ बस्ने वर्ष ३१ को हुतराज पौडेल घाइते भई बुर्तिबाङ क्षितिज मेडिकलहलमा उपचार भईरहेको । सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको ।