तनहुँ: ट्रक दुर्घटना हुँदा २ को मृत्यु

बैशाख २८, जिल्ला तनहुँ आँबुखैरेनी गा.पा.४ पावर हाउस स्थित पृथ्वी राजमार्गमा ना. ३ ख ९९७३ नं.को ट्रक दुर्घटना हुँदा ट्रक चालक जिल्ला बाग्लुङ गल्कोट न.पा.८ बस्ने वर्ष ३७ को जय कडेल र सह चालक ऐ.ऐ. ८ बस्ने वर्ष ३५ को मिन बहादुर कडेलको घटनास्थलमा नै मृत्यु भएको । ट्रक घटनास्थलमा नै रहेको ।