स्याङ्जा: झुन्डि मृत्यु

बैशाख २८, जिल्ला स्याङजा पुतलीबजार न.पा.११ माझगाँउ बस्ने वर्ष ४१ कि कृष्णमाया जि.टी.घर नजिकै रहेको टोटेको रुखमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।