म्याग्दी: ट्याक्टर दुर्घटना हुँदा १ को मृत्यु

बैशाख २७, जिल्ला म्याग्दी बेनी न.पा. ५ पुलाचौर स्थित ग. १ त ६५८७ नं.को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार जिल्ला पर्वत जलजला ४ घर भई हाल जि.म्याग्दी बेनी न.पा.९ घतान बस्ने बर्ष ३८ को दल बिर परियारको घटनास्थलमानै मृत्यु भएको । ट्याक्टर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।