तनहुँ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

बैशाख २७, जिल्ला तनहुँ ब्यास न.पा.५ रानिटारी स्थित भित्री सडक खण्डमा बाग्मती प्रदेश ०२-०१६ प ७९८४  नं. को मो.सा. र बा ८३ प ७३३७  नं.को मो.सा.एक-आपसमा ठक्कर खाँदा ७९८४ नं. को मो.सा.चालक  जिल्ला तनहुँ ब्यास न.पा.५ रानिटारी बस्ने बर्ष ३१  महेश्वर पौडेल र ७३३७ नं. को मो.सा. चालक ऐ.ऐ.बस्ने बर्ष २४ को सम्सेर थापा घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको । दुबै मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।