लमजुङ: पौडि खेल्ने क्रममा डुबि मृत्यु

बैशाख २६, जिल्ला लमजुङ राईनास न.पा.१ बोराङखोला स्थित भलायखेत रहमा पौडि खेल्ने क्रममा ऐ.ऐ.बस्ने वर्ष ८ को बसन्त गुरुङ पानीमा डुबि वेहोस भई उपचारको लागि सहोदर अस्पताल धमिलिकुवा लगिएकोमा डाक्टरले मृत घोषणा गरेको । सो सम्बन्धमा आबश्यक अनुसन्धान भईरहेको ।