बागलुङ: ट्याक्टर दुर्घटना हुँदा १ जना घाईते

बैशाख २६, जिल्ला बागलुङ, बागलुङ न.पा.१२ स्थित ग. १ त ४९४२ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा सह-चालक ऐ.ऐ. बस्ने अं.वर्ष ३५ को गोपाल लामिछाने घाईते भई जिल्ला अस्पताल पर्बतमा उपचार भईरहेको । फरार ट्याक्टर चालकको खोजतलास भईरहेको । ट्याक्टर घटनास्थलमा नै रहेको ।