तनहुँ: झुन्डि मृत्यु

बैशाख २५, जिल्ला तनहुँ बन्दिपुर गा.पा.१ भुराटार बस्ने बर्ष अं.१८ को राजु नेपालीले आफ्नै घरको बलोमा सलको पासो लगाई झुन्डि मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।