गोरखा: शव फेला

बैशाख २४, जिल्ला गोरखा पालुङटार न.पा.६ कबिखोला स्थित बारीको कान्लोमा अं. बर्ष ३० को नामथर वतन नखुलेको पुरुष व्यक्तिको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।