नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा वालिका घाईते

बैशाख २२, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.३ सिसौघारी स्थित भित्री सडकखण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना५६प ६२४१ नं.को मो.सा.ले ऐ.ऐ.बस्ने वर्ष अं.५ कि नबिना बि.क.लाई ठक्कर दिँदा घाईते भई स्थानीय कालीगण्डकी अस्पतालमा उपचार भईरहेको । फरार मो.सा.चालकको खोजतलास भईरहेको ।