कास्की: मो.सा.दुर्घटना हुँदा चालक घाईते

बैशाख १९, जिल्ला कास्की पोखरा म.न.पा. २५ हेम्जा स्थित पोखरा बाग्लुङ सडक खण्डमा ग ७ प ७१४ नं. को मो.सा. आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिल्ला कास्की माछापुच्छ्रे गा.पा. ४ घाचोक बस्ने बर्ष ३३ को सुदर्शन गुरुङ घाईते भई मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।