मुस्ताङ: झुन्डि मृत्यु

बैशाख १९, जिल्ला मुस्ताङ घरपझोङ गा.पा.४ गुम्बा बस्ने बर्ष २४ को बिकल नेपालीले ऐ.ऐ.पाण्डुखोला स्थित आरुको रुखमा ग्याबिन बुन्ने तारको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।