कास्की: लागूऔषध सहित मानिस नियन्त्रणमा

बैशाख १८, जिल्ला कास्की पोखरा महानगरपालिका-३२ राजाको चौतारा स्थित ऐ. बस्ने नारायण श्रेष्ठको घरमा लागूऔषध कारोबार भईरहेको छ भन्ने गोप्य सूचना प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा उक्त घरको तेश्रो तलाको दायापट्टिको कोठामा लुकाई छिपाई राखेको निम्न परिमाणको लागूऔषध सहित निम्न स्थान बस्ने निम्न मानिसहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको ।

निम्न मानिसहरू:-

१.जि.कास्की पोखरा म.न.पा. ३२ खुदि बस्ने वर्ष ३३ को सुनिल परियार ।

२.ऐ.बस्ने वर्ष ३० को निरज श्रेष्ठ ।

निम्न लागूऔषध:-

१.फेनरागन २२ थान,

२.डाईजेपाम २२ थान,

३.नुरफिन २२ थान,