तनहुँ: मो.सा.दुर्घटना हुँदा २ जना घाईते

बैशाख १७, जिल्ला तनहुँ आबुँखैरेनी गा.पा.२ बगुवा स्थित पृथ्वीराजमार्गमा बा. ४२ प ४३०१ नं.को मो.सा. आँफै अनियन्त्रित भई दुर्घटना हुँदा मो.सा चालक जिल्ला लमजुङ बेशीसहर न.पा.११ चिति बस्ने बर्ष २८ को अनिल सिलवाल र मो.सा. पछाडि सवार निजको श्रीमती बर्ष २८ कि रुकमिलि थपलिया घाईते भई घाईते दुबैको सैनिक अस्पताल छाउनी काठमाण्डौमा उपचार भईरहेको । मो.सा.प्रहरीको नियन्त्रणमा रहेको ।