नवलपरासी (पूर्व): मो.सा.ले ठक्कर दिँदा १ को मृत्यु

बैशाख १७, जिल्ला नवलपरासी (पूर्व) विनयीत्रिवेणी गा.पा.४ संगमचोक स्थित भित्री सडकखण्डमा लु. ३४ प ७८०४ नं को मो.सा.ले पैदलयात्री ऐ.ऐ. बहादुरपुर बस्ने वर्ष ५० कि यमिसरा झेडिलाई ठक्कर दिदाँ गम्भीर घाईते भई नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेकोमा उपचारको क्रममा निजको मृत्यु भएको । फरार मो.सा.चालकको खोजतलास भईरहेको ।