तनहुँ: जिप दुर्घटना हुँदा ५ जना घाईते

बैशाख १६, जिल्ला तनहुँ ब्यास न.पा.१२ देउराली स्थित पृथ्वि राजमार्गमा ग. ३ च ७०५ नं.को बलेरो जिप आफै अनियन्त्रित भई दुर्घटना हुँदा जिप चालक जिल्ला कास्की रुपा गा.पा.७ बस्ने बर्ष ३७ को चुडामणि सुबेदी, जिल्ला बाग्लुङ गलकोट न.पा. ११ बस्ने बर्ष २७ को सिवान घर्ती,  ऐ.ऐ. बस्ने बर्ष २१ को सनिर काउजा, ऐ.ऐ. बस्ने बर्ष २५ को सुमित काउजा र  ऐ.ऐ. बस्ने बर्ष १९ को सन्दिप शिरिष  घाईते भई रत्नहरी अस्पताल दमौलीमा उपचार भईरहेको .  जिप घटनास्थलमा नै रहेको ।