तनहुँ: झुन्डि मृत्यु

बैशाख १५, जिल्ला तनहुँ शुक्लागण्डकी न.पा.५ सिमलगैरी बस्ने बर्ष २५ को धन बहादुर शाहीले आफ्नै घरको बलोमा नाम्लोको पासो लगाई झुण्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।