नवलपरासी (पूर्व): ट्याङ्कर र मो.सा.ठक्कर खाँदा २ जना घाईते

बैशाख १४, जिल्ला नवलपरासी (पूर्व) कावासोती न.पा.१६ डण्डा स्थित पुर्व पश्चिम राजमार्गमा ना. १ क ६३७८ नं.को ट्याङकर र रा. ४ प १२०४ नं.को मो.सा.एक आपसमा ठक्कर खाँदा मो.सा.चालक जिल्ला दाङ तुल्सीपुर उ.म.न.पा.४ बस्ने वर्ष २८ को सुमन थापा र मो.सा.पछाडि सवार ऐ.ऐ.बस्ने वर्ष  २३ को नारायण थापा घाईते भई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भईरहेको । ट्याङकर चालकलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भईरहेको ।