कास्की: ट्याक्सी र स्कुटर एकआपसमा ठक्कर खाँदा स्कुटर चालक घाईते

चैत्र २१, जिल्ला कास्की पोखरा म.न.पा.३० ढुङगेपाटन स्थित ग. १ ज ४९७४ नं.को ट्याक्सी र ग. ६ प ७३८५ नं.को स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक जिल्ला कास्की पोखरा म.न.पा.-३० शिशुवा बस्ने वर्ष ६४ को हितकाजी बि.क.घाईते भई शिशुवा अस्पतालमा उपचार भईरहेको । ट्याक्सी चालकलाई नियन्त्रणमा आबश्यक अनुसन्धान भईरहेको ।