नवलपरासी (पूर्व): झुन्डि मृत्यु

चैत्र १९, जिल्ला नवलपरासी (पूर्व) विनयी त्रिवेणी गा.पा.२ डाँडाजोर बस्ने वर्ष अं.४८ को शिर बहादुर तिमिल्सिना क्षेत्रीले आफ्नै घरको रेलिङमा डोरीको पासो लगाई झुन्डि मृत अवस्थामा छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली खटि गई आबश्यक अनुसन्धान भईरहेको ।