स्याङ्जा: सवारी दुर्घटना

चैत्र १७, जिल्ला स्याङ्जा वालिङ नगरपालिका-१० सडक विभाग स्थित सिद्वार्थ राजमार्गमा वालिङबाट भकुण्डेतर्फ आउदै गरेको ग १२ प ४०६९ न.को मोटरसाईकलले पैदल यात्री ऐ. ९ क्याम्पसचोक बस्ने वर्ष २७ की सिता थापालाई ठक्कर दिदा घाईते भई उपचारको लागि पोखरा रिफर ,अवस्था मध्यम, घटनास्थलमा प्रहरी टोली खटी गई मोटरसाईकल चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।