बागलुङ: आगलागी

चैत्र १७, जिल्ला बागलुङ बागलुङ नगरपालिका-२ लोकतान्त्रीक चोकमा रहेको ग्रिन एण्ड चिल्डेन रेष्टुरेण्टको किचनमा ग्यास लिक भई आगोलागि भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई आगो नियन्त्रणमा लिएको, किचन पुर्णरुपमा क्षती भएको, घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।