बागलुङ : मृत अवस्थामा फेला

चैत्र १६, जिल्ला बागलुङ बागलुङ नगरपालिका-३ देउरालीचोक बस्ने बिक्रम श्रेष्ठको छोरा वर्ष २५ को बिनोद श्रेष्ठ आफ्नै घरको सुत्ने कोठामा बेलुकी खाँना खाई सुतेकोमा बिहान अबेरसम्म नउठेकोले आमा गई हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोलि खटि गई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।