तनहुँ: सवारी दुर्घटना

चैत्र १६, जिल्ला तनहुँ ब्यास नगरपालिका-१२ घाँसीकुवा स्थित पृथ्बि राजमार्गमा डुम्रेबाट दमौलीतर्फ आउदै गरेको ग१ब ४७८ नं. को मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक जिल्ला चितवन भरतपुर महानगरपालिका-७ बस्ने वर्ष ५५ को उमाकान्त पौडेल घाईते भई उपचारको लागि चितवनतर्फ पठाईएको, अवस्था मध्यम, घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी टोलि खटि गई मोटरसाईकल नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।