स्याङ्जा : सवारी दुर्घटना

चैत्र १६, जिल्ला स्याङजा वालिङ नगरपालिका-७ बिसाउनिराज स्थित चापाकोटबाट वालिङतर्फ आउदै गरेको ग १ ख ९५९४ नं. को विङ्गर गाडी उकालीमा रोकि चालक झरेको अवस्थामा गाडी ब्याक भई सडक देखि अन्दाजि १५ मिटर तल खस्न जाँदा गाडीमा सवार चालक सहित १० जना मध्ये १ जना मध्यम र ६ जना सामान्य घाईते भई उपचारको लागि वालिङतर्फ पठाईएको, घटनाको विषयमा जानकारी प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोलि खटि गई  चालक नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको ।