गोरखा: सवारी दुर्घटना

चैत्र १४, जिल्ला गोरखा गोरखा नगरपालिका १० शिर्दी स्थित भित्री सडक खण्डमा बारकिलोबाट छेपेटारतर्फ जाँदै गरेको ग १ त ४३७१ नं.को ट्याक्टरमा सवार ऐ.अमलापानी बस्ने वर्ष अन्दाजी ३२ को दिल बहादुर नेपाली ट्याक्टरबाट खसि पछाडिको टायरले किचि घटनास्थलमानै मृत्यु भएको, लाश घटनास्थलमानै रहेको, ट्याक्टर र चालक प्रहरीको नियन्त्रणमा रहेको । शवलाई मुचुल्का कार्य पश्चात पो.मा.का लागि जिल्ला अस्पताल गोरखामा पठाईएको ।